अष्ट्रेलियामा आयोजना भएको २०२२ सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनशिपमा नेपालक सैलेश गिरीले गोल्ड मेडल जित्न सफल भएका छन । नेपालका गिरिले ६३ केजी तर्फ गोल मेडल जित्न सफल भएका हुन ।

२००८ बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा खेल्न सुरु गरेका सैलेशले, यो सँगै हाल सम्म ४० पदकहरु जितिसकेका छन्।

उनले क्यानाडा, मकाउ, ट्युनेसिया र अष्ट्रेलिया जस्ता मुलुकहरु भएका बिभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाईसकेका छन ।

उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा गोल्ड, स्क्लोभाकीमा, सिल्भर, स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय