सिमरामाजारी अन्तर विद्यालय फुटबल प्रतियोगितामाआजब्राईटर एकेडेमीसिमरा र नेपाल राष्ट्रिय माबीसिमरा विजयी भएका छन् ।
सिमरा रंगशालामाआजदिउसो १२ः३० माभएको पहिलो खेलमाजीतपुरसिमरा १ पथलैयाको होली गार्डेन ईङलीस स्कुललाई १–० ले हाराउँदै ब्राईटरले पहिलो जितदर्ता गरेको हो ।
प्रतिस्पर्धात्मकबनेको खेलमाजितकालागिब्राईटरलाई अन्तिम समयसम्म संघर्ष गर्नुप¥यो । खेलको ५८ औँ मिनेटमा जयराममहतोले गरेको गोल नै निर्णायकबन्यो । टिमलाई संघर्षपुर्ण जितदिलाएकामहतो खेलको म्यानअफ द म्याच घोषित भए ।
शनिबार नैभएको दोस्रो खेलमा नेपाल राष्ट्रिय माबीपथलैयालाई ३–१ ले हराउँदै नेपाल राष्ट्रिय माबीसिमरा विजयीभएको हो ।
सिमराको जीतकालागि साहिलमोक्तानएक्लैले २ गोल गरे । अर्को एक गोल किसनयादवले गरेकाथिए ।
म्यानअफ द म्याचबनेका साहिलले खेलको २५औँ मिनेटमै पहिलो गोल गरेकाथिए । लगत्तै ३६औँमिनेटमा किसनले एक गोल थप्दै टिमलाई २–० को अग्रतादिलाए । पथलैयाकालागि
रिजन लामाले ४३औँ मिनेटमा गोल गर्दै २–१ को स्थितीमा पु¥याएकाथिए । तर सिमराकालागिअन्तिममिनेटमा साहिलले ब्यक्तीगत दोस्रो गोल गर्दा पथलैयाले ३–१ को हार बेहोर्यो ।
ग्रासरुट फाण्डेशनको आयोजनामाजारी प्रतियोगिताअन्तर्गत भोलिपहिलो खेलमा सेन्ट पिटर्स एकेडेमी र सिमरा पब्लिक ईङलिस स्कुल खेल्नेछन् भने दोस्रो खेल पाथिभरा बोर्डिङ स्कुल र नोबेल एकेडेमीबिचहुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।