काठमाडौँ । मधेश प्रदेश सभामुखका लागि निर्वाचन हुने भएको छ ।

शनिबार मधेश प्रदेश सभामा सातदलीय गठबन्धनबाट जसपा नेपालका रामअशिष यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा एमालेले त्रिलोकी प्रसादलाई उम्मेदवार बनाएको छ ।

पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले दुई तिहाइबाट यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते दुहटाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढेको हो ।

 

दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुखबो निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय