काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ ७५ सई वरिष्ठ सईमा बढुवा भएका छन् ।

बढुवा प्रतिस्पर्धामा रहेका अनगिन्ती सई दरबन्दी अभावका कारण बढुवा बञ्चित भएका छन् ।

खुला प्रतिस्पर्धाबाट असईमा भर्ना भएकाले यो बढुवामा प्राथमिकता पाएका छन् ।

हेर्नुस् बढुवा सूची

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय