काठमाडौं । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् ।

२०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

बढुवा सिफारिस हुनेहरुमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाईं, हस्तबहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँ, जगतबहादुर राई, विशाल विक्रम शाह, श्याम कुमार सुवेदी, शिव केसीलगायत छन् ।

हेर्नुस् नामावली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय