सरकारले स्थानीय तहमा १२९ प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । स्थानीय तहका निर्माणाधीन १२९ प्रशासकीय भवनको निर्माण सम्पन्न गर्न एक अर्ब विनियोजन गरेको घोषणा अर्थमन्त्रीले गरेका छन् ।

आगामी वर्ष संघीय संसद् र सर्वोच्च अदालतको भवन निर्माण सम्पन्न गरिने घोषणा पनि बजेटमार्फत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय