नेपाल प्रहरीका एक सय २१ डिएसपीको सरूवा भएको छ ।

प्रहरी महानिरिक्षकको बुधबार बसेको बैठकको निर्णय अनुसार एक सय २१ डिएसपी सरुवा भएको हो।

बैठकले जो जसलाई जहाँ खटाइएको छ त्यहाँ जान अनुरोधसमेत गरेको छ। सरुवा हुुने प्रहरीले वैशाख महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय