काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ ७५ सई वरिष्ठ सईमा बढुवा भएका छन् ।
बढुवा प्रतिस्पर्धामा रहेका अनगिन्ती सई दरबन्दी अभावका कारण बढुवा बञ्चित भएका छन् ।



खुला प्रतिस्पर्धाबाट असईमा भर्ना भएकाले यो बढुवामा प्राथमिकता पाएका छन् ।
हेर्नुस् बढुवा सूची










