निजगढ निनगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र बहादुर अर्याल आउने भएका छन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ३ वैशाख २०८२ गतेको निर्णय अनुसार निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याललाइ सरुवा गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत कान्ति बाल अस्पतालमा कार्यरत रहेका अर्याल यस अघि धुनीबेसी नगरपालिका, निलकण्ठ नगरपालिका, तानसेन नगरपालिका लगायत अन्य स्थानिय तहमा प्रमुख प्रशासकीय अधिकृत भई कार्य गरेको अनुभव रहेको छ ।

Screenshot

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय