काठमाडौं । वर्षको पहिलो दिन सेयर बजार बढेको छ ।

नयाँ बर्षसँगै नेप्से परिसुचकले २७.१४ अंकले बढेर २६८९ अंकमा रोकिएको छ।

बर्षको पहिलो दिन परिसूचक मात्रै नभइ कारोबार रकममा पनि उल्लेख्य बढेको छ । आज ८ अर्ब ५४ करोड बढीको कारोबार भएको छ, जबकी  आइतबार ६ अर्ब २८ करोडको कारोबार थियो ।

२१२ कम्पनीको मूल्य बढ्दा ३४ कम्पनिको भने घटेको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय