Death Body

अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएको परिचय खुलिसकेको छैन ।

घाइते भएका दुईजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय