काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपकाे सर्भर डाउन भएको छ ।

नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।

नेपालमा मात्रै यस्तो भएको हो कि विश्वभर भएको भन्नेबारे जानकारी आएको छैन । यसकाे विस्तृत विवरण भने आएकाे छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय