काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोपमा उजुरी परेका सन्दीप लामिछानेले आपु विरुद्द जाहेरी सार्वजनिक हुनुले उनी मानसिक बिरामी भएको दावि गरेका छन ।
आईतबार राति करिब १०ः१६ मा फोसबुकमा स्टाटस लोख्दौ लामिछानेले आफु बिरुद्द झुट्टा जाहेरी दिएको बताएका हुन ।
उनका अनुसार हाल उनी मानसिक तनाब र बिरामीका कारण नेपाल आउन नसकेको उनले उल्लेख गरेका छन ।
यस्तो छ उनको फोसबुक स्टाटस ।