thunhder

चट्याङ लागेर बाराको सुवर्ण गाउँपालिका ७ मा एक युवकको मृत्यु भएको छ । २० वर्षीय धिराज प्रसाद यादववको शुक्रबार दिउसो मृत्यु भएको हो ।

खोतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सगैं काम गरीरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन ।

सुवर्ण गाउँपालिका ७ बस्ने २८ वर्षीय नेतालाल पंडित र सोही स्थान बस्ने भरोस यादबको ८ वर्षीय छोरी रुवी कुमारीलाई उपचारका लागि स्थानिय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय