बाराको काेल्हवी नगरपालिका वडा नम्बर २ बगैया निवासी ओम प्रबेश चौधरी नामा गरेका २१ बर्षिय युवक २०७८ फागुनबाट हराईरहेका छन् । चौधरीलाई हाल खोजतलास गर्दा फेला पार्न नसकिएकाले कतै देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८२२२०५३५१ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय