काठमाडौं । अमेरिकी सहयता परियोजना एमसीसी संसदमा समान्य छलफलका लागि पेस भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् । एमाले सांसदहरूको अवरोधबीच सरकारले एमसीसी छलफलको लागि प्रस्ताव गरेको छ ।

पेस भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू भएको छ। बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय