काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७९७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय