काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुरुवाती नवौं मिनेटमा नै गोल खाएको हो ।
फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ ।

© 2025, All right reserved to Pahilo Drishti
Made by Pahilo Drishti