काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा २३ जनाको मृत्यु भएको पुष्टि गरे । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

© 2023, All right reserved to Pahilo Drishti
Made by Pahilo Drishti