काठमाडौं- इङ्गलिस काराबाओ कपमा साविक विजेता म्यानचेस्टर सिटीले वाइकम्बमाथि फराकिलो जित निकालेको छ ।
मङ्गलबार राति भएको खेलमा सिटीले घरेलु मैदानमा ६–१ गोलान्तरको जित दर्ता गरेको हो ।

© 2025, All right reserved to Pahilo Drishti
Made by Pahilo Drishti