काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न १४ औं महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

यस अघिको १३ औं महाधिवेशनमा पनि थापाले महामन्त्री उम्मेदवार दिएका थिए । तत्कालिन समयमा कृष्णप्रसाद सिटौलाको खेमाबाट उनी उठेर पराजित भएका थिए ।

नेपाली कांग्रेसले मंसिर ९–१३ मा १४ औं महाधिवेशन गर्ने मिती तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय